नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट त्रिशुली नदीमा मङ्गलबार बिहान जीप खसेपछि उद्धारमा खटिएको सशस्त्र प्रहरीको गोताखोरसहितको टोली । तस्बिर : कृष्ण आचार्य / रासस
तस्बिर