दाङको घोराही उपमहानगरपालिका-१८ स्थित ढोडेनीमा माघी पर्वको अवसरमा लुगुम्याल खाम समाज नेपालको आयोजनामा गरेको तारा फोड्ने कार्यक्रमको समापनको दिन बुधबार धनुष वाण हान्दै लुगुम्याल समाजका मगर समुदाय । तस्बिर : कुलदीप न्यौपाने / रासस
तस्बिर