नुवाकोटको विदुर नपा–१ मा पासाङल्हामु राजमार्गको गेर्खुखोलामा आइतबार बिहान खोलाले भत्काएको पुल। पुलभत्काएपछि रसुवासँगको सडक सम्पर्क टुटेको छ। तस्बिर- रासस
तस्बिर

पासाङल्हामु राजमार्ग अबरुद्ध