राष्ट्रपति रामचन्द्र पौडेल सोमबार शितल निवासमा आयोजित एक समारोहबीच इण्डियन आइडलको उत्कृष्ट दश ( टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेपश्चात तस्बिर खिचाउँदै । तस्बिर सौजन्यः राष्ट्रपति सचिवालय / रासस
तस्बिर