बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक)को चौथो शिखर सम्मेलन सहभागी हुन आउने पाहुनाका लागि धुलाम्‍मे सडक रत्‍नपार्कमा बनाइएको स्वागतद्वार।छेउमै रहेको आकाशे पुलबाट बाटो काटिरहेका सर्वसाधारण। धुँलो धुवाँले श्‍वासप्रश्वासको विरामी दिनप्रतिदिन बढ्दो छ। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार
तस्बिर

धुलाम्‍मे सडकमा विमस्टेकको स्वागतद्वार