बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन सुरु भएपछि सुनशान देखिएको त्रिपुरेश्वर क्षेत्र। सदस्‍य राष्ट्रहरुका पाहुनालाई स्वागत गर्दा सरकारले जोरविजोर प्रणाली लागू गरिएको थियो। तस्बिर- सुलभ श्रेष्ठ/देश सञ्‍चार
तस्बिर

सदस्‍य राष्ट्रहरुको स्वागतमा सुनशान त्रिपुरेश्‍वर