बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनबाट प्रभावित राजधानीका सर्वसाधारण बीच बाटोमा गाडी कुर्दै। विमस्टेकले गर्दा राजधानीका सर्वसाधारणले सास्ती भोग्‍नु परेको थियो। तस्बिर- सुलभ श्रेष्ठ/देश सञ्‍चार
तस्बिर

विमस्टेकले सर्वसाधारणलाई सास्ती