तराईमा जाडो बढेपछि झापा दमक-५ दिपेनी आधारभूत विद्यालयका विद्यार्थीहरु दाउरा बालेर आगो ताप्दै। यहाँ विद्यालयले खाली समयमा दाउराको जोहो गरेर आगो ताप्ने व्यवस्था गरेको हो। तस्बिर-रासस
तस्बिर

जाडो छल्न आगोको साहारा