एक बालविज्ञले नाडी छामेका यी व्यक्तिहरु
वरिष्ठ चिकित्सक डा. मणीन्द्र रञ्जन बरालको आत्म अनुभव र अनुभूतिको पुस्तक ‘नियति र अनुभूति’ मा उनले संगत गरेका विभिन्न व्यक्ति मध्ये केहीका बारेमा लेखिएका कुरा साभार गरिएको हो । गणेशराज शर्मा गणेशराज शर्मासँग मेरो भेटधाट त्यसबखत भयो जब म मेडिकल काउन्सिलको अध्यक्ष पदबाट अकारण बेकसुर निस्कासनमा परेँ । मैले…