उत्कृष्ट प्रेम पत्रहरु

देश सञ्‍चार प्रेमपत्र प्रतियोगिता

देश सञ्‍चार

देश सञ्चार प्रेमपत्र प्रतियोगिताका सर्वोत्कृष्टहरुको नाम सार्वजनिक भएको छ। प्रेमपत्र प्रतियोगितामा एनपी शर्माको प्रेमपत्र तिमी त्यो मञ्जिल हौ जसलाई हासिल गर्न म उडान भरिरहेको छु  सर्वोत्कृष्ट भएको छ। त्यस्तै तीर्थ प्रसाईँ ‘अभिनव’को प्रेमपत्र आऊ प्रिया, धरतीमा एउटा कोमलताको विजारोपण गरौँ ले दोस्रो स्थान हासिल गरेको छ। तेस्रो स्थान विष्णु प्रसाद गौतमको प्रेमपत्र बन्द खामभित्रको प्रेम ले हासिल गरेको छ। प्रतियोगितामा प्राप्त भएका पत्रहरुमध्ये विषयवस्तु, प्रस्तुति, भाषा र गहनताका आधारमा विजयी छनौट गरिएको हो।