कर्णालीका मुख्यमन्त्रीलाई साझा विवेकशीलको कार उपहार

कर्णालीका मुख्यमन्त्रीलाई खेलाैना कार उपहार

सुर्खेत– कर्णाली सरकार विलासी बन्दै गएको भन्दै साझा विवेकशील पार्टीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई खेलौना कार उपहार दिएको छ।…