काठमाडौँ-पोखरा यात्रा

‘मान्छे मारे पाँच लाख तिरे पुग्छ, मान्छेमाथि चढाइदिन सकेनस्?’

केही समयअघि पोखरादेखि काठमाडौँसम्मका लागि हायस गाडीमा यात्रारत थिएँ। त्यहीबीच चालकको ब्यवहार राम्रैसँग नियाल्ने अवसर मिल्यो। अगाडिको सिटमा थिएँ। बिहान…