काेशी व्यारेजका ३७ ढाेका खाेलियाे

कोशी नदीमा पानीको बहाव उच्च, काेशी व्यारेजका ३७ ढाेका खाेलियाे

मोरङ– केही दिन देखिको निरन्तर वर्षाका कारण कोशी नदीमा पानीको बहाव उच्च भएको छ। शनिबार कोशी नदीमा पानीको बहाव बढेर…