कीर्तिपुरको आयुर्वेद अस्पताल

कीर्तिपुर आयुर्वेद अस्पतालको हालखबर- यहाँ रमाउँछन् संक्रमितहरु

कीर्तिपुरको आयुर्वेद अस्पतालमा आइसोलेसनबाट सातदेखि १० दिनमै ठीक भएर संक्रमितहरु घर फर्कने गरेका छन्।