कृष्णनगर घटनाका मुख्य आरोपी साह पक्राउ

कृष्णनगर घटनाका मुख्य आरोपी साह पक्राउ

बुटवल– कपिलवस्तुको कृष्णनगर घटनाका मुख्य आरोपी जमाल साहलाई प्रहरीले पक्राउ गरेको छ। साहलाई कृष्णनगरस्थित उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको…