केपीएलको दोस्रो संस्करण वैशाख १२ बाट

वैशाख १२ देखि केपीएलको दोस्रो संस्करण, आठ टीम सहभागिता हुने

सुर्खेत-आगामी वैशाखमा सुर्खेतको वीरेन्द्रनगरमा हुने कर्णाली प्रिमियर लिग (केपिएल)को दोस्रो संस्करणमा आठ टिमले सहभागिता जनाउने भएका छन्। आयोजक कर्णाली क्रिकेट…