के बलात्कारका समाचार मनोरञ्जनका खुराक हुन्?

के बलात्कारका समाचार मनोरञ्‍जनका खुराक हुन्?

तीनदिने यात्रामा थिएँ। शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभुमि लुम्बिनीबाट फर्कँदै थिएँ। हातमा मोबाइल थियो। एउटा म्यासेज आयो, स्याङ्जाको आँधीखोला गाउँपालिकामा…