क्रसर उद्योग हटाउन माग गर्दै स्थानीयबासी आन्दाेलनमा

क्रसर उद्योग हटाउन माग गर्दै स्थानीयबासी आन्दाेलनमा

मोरङ– मोरङको उर्लाबारी–१ मा सञ्चालित ‘क्रसर उद्योग हटाऊ अभियान’ अन्तर्गत स्थानीय बासिन्दा क्रसर उद्योग हटाउन माग गर्दै विरोधमा उत्रिएका छन्।…