खटाएको ठाँउमा नजाने कर्मचारीले राजिनामा दिनु:मन्त्री पण्डित

खटाएको ठाँउमा नजाने कर्मचारीले राजिनामा दिनु:मन्त्री पण्डित

भैरहवा – सँघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले तोकेको स्थानमा नजाने कर्मचारीलाई जागिर छाड्न चेतावनी दिएका छन्…