खाेटाङ

खोटाङमा ४१५ जनप्रतिनिधिका लागि १ हजार २८१ उम्मेदवार चुनावी मैदानमा

काठमाडाैँ- खोटाङका १० स्थानीय तहका ४१५ जनप्रतिनिधिका लागि १ हजार २८१ जनाको उम्मेदवारी परेको छ। दुई नगरपालिका, आठ गाउँपालिका र…

खोटाङका चार स्थानीय तहमा आधिकारिक उम्मेदवारविरुद्ध बागी

काठमाडाैँ- खोटाङका विभिन्न स्थानीय तहमा आफ्नै पार्टीको आधिकारिक उम्मेद्‌वारविरुद्ध बागी उम्मेदवारी परेको छ। ऐंसेलुखर्क गाउँपालिकामा गठबन्धनका उम्मेदवारविरुद्ध कांग्रेस नेताको स्वतन्त्र…

स्थानीय तह निर्वाचन : साकेला अध्यक्षमा चार जनाको उम्मेदवारी

खोटाङको साकेला गाउँपालिकामा अध्यक्षमा चार र उपाध्यक्षमा चार जनाको मनोनयन दर्ता भएको छ। नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा अर्जुनकुमार खड्का र…

स्थानीय तह निर्वाचन : दिक्तेल नगरमा एमालेको सर्वसम्मत उम्मेदवार सिफारिस

खाेटाङ- नेकपा एमाले खोटाङले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा मेयर र उपमेयरको उम्मेदवार सर्वसम्मत टुंगो लगाएको छ। नगर कमिटीले मेयरको उम्मेदवारमा…

स्थानीय तह निर्वाचन : खाेटाङका ६ पालिकामा चार दल र चारमा तीन दलबीच गठबन्धन हुने

आगामी वैशाख ३० गते हुने भनिएकाे स्थानीय तहको निर्वाचनका लागि खोटाङमा सत्ता गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति भएको छ ।…