गण्डकी प्रदेशको बजेटः पहिलो प्राथमिकतामा भौतिक पूर्वाधार

गण्डकी प्रदेशको बजेटः पहिलो प्राथमिकतामा भौतिक पूर्वाधार, दोस्रोमा पर्यटन

पोखरा– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँको बजेट…