गुठी विधेयकले धर्म र संस्कृतिमाथि प्रहार गर्‍योः कांग्रेस नेतृ संग्रौला

गुठी विधेयकले धर्म र संस्कृतिमाथि प्रहार गर्‍योः कांग्रेस नेतृ संग्रौला

नेपालगञ्ज– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले गुठी विधेयकले धर्म र संस्कृतिमाथि आक्रमण गरेको बताएकी छन्। प्रेस युनियन, बाँकेले शनिबार…