बाराका हावाहुरी प्रभावित महिलाले गरे गाउँपालिका घेराउ

बाराका हावाहुरी प्रभावित महिलाले गरे गाउँपालिका घेराउ

वीरगञ्ज– गत चैत १७ गते आएको विनासकारी हावाहुरीबाट प्रभावित भएका बारा भरबलियाका हुरी पीडीतहरुले सोमबार गाउँपालिका कार्यालय घेराउ गरेका छन्।…