बिजुलीको बिल नतिर्ने ४ सय ८७ जनाको लाइन काटियो

बिजुलीको बिल नतिर्ने ४ सय ८७ जनाको लाइन काटियो

राजविराज- नेपाल बिद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले लामो समयदेखि बाँकी बक्यौता नबुझाउने ४८७ जना ग्राहकको विद्युत् लाइन काटेको छ ।…