बिपीन कार्की

‘मलाई बुवाले गन्न थाल्नुभएको बल्ल दुई वर्ष भयो’

गुन्द्रुके कपाल घाँटीसम्म आइपुगेको थियो। कालो क्याप अनि फिक्का रंगको हरियो ज्याकेट लगाएका थिए। चश्माबाट उनका ठूला ठूला आँखा टड्कारै…