ब्याण्ड बाजा र डिजेले विस्तापित गर्दै मिथिलाको लोक बाजा ‘रसनचौकी’

संरक्षणकाे अभावमा विस्तापित हुँदै मिथिलाको लोक बाजा ‘रसन चौकी’

जनकपुरधाम– मैथली संस्कृतिको आफ्नै भाषा, साहित्य, नाच–गान र बाजासहितको ऐतिहासिक र साँस्कृतिक पहिचान छ। तर पछिल्लो समय युवा पुस्ताले विविध…