भाजपा कार्यकर्ताको बहिस्कारकाबीच दीपिकाको ‘छपाक’ प्रदर्शन

भाजपा कार्यकर्ताको बहिस्कारबीच दीपिकाको ‘छपाक’ प्रदर्शन, मध्यप्रदेश र छत्तिसगढमा ‘ट्याक्स फ्री’

एजेन्सी– करिब १४ वर्षअघि एसिड आक्रमणको शिकार बनेकी लक्ष्मी अग्रवालको वास्तविक कथामा आधारित बलिउड चलचित्र ‘छपाक’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ।…