भाजपा नेतृत्वको एनडीएको बैठकबाट मोदी संसदीय दलको नेतामा निर्वाचित

भाजपा नेतृत्वको एनडीएको बैठकबाट मोदी संसदीय दलको नेतामा निर्वाचित

एजेन्सी– शनिबार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको संसदीय वोर्डको बैठक बसेको छ। बैठकबाट नरेन्द्र मोदी संसदीय दलको नेता चुनिएका छन्।…