भाडाको विषयमा विवाद हुँदा महिलालाई कुटपिट गर्ने चालक प्रहरी नियन्त्रणमा

भाडाको विषयमा विवाद हुँदा महिलालाई कुटपिट, चालक पक्राउ

धनगढी-धनगढीबाट सार्वजनिक गाडी चढेर महेन्द्रनगर पुगेकी एक महिलालाई भाडाको बिषयमा विवाद हुँदा सवारी चालकले कुटपीट गरेका छन्। शुक्रबार दिउँसो महेन्द्रनगरको…