भारतीय क्रिकेटर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

कीर्तिमानी क्रिकेटर युवराज सिंहले सन्यास लिए खेलाडी जीवनबाट

एजेन्सी– भारतीय क्रिकेटर युवराज सिंहले खेलाडी जिवनबाट सन्यास लिएका छन्। उनले सोमबार पत्रकार सम्मेलन गरेर सन्यासको घोषणा गरेका हुन्। युवराज…