भीसीटीएसलगायत ऐनको विरोधमा नेपालगञ्जका पसलमा कालो झण्डा

भीसीटीएस ऐनको विरोधमा नेपालगञ्जका पसलमा कालो झण्डा

नेपालगञ्ज– सरकारले जारी गरेको नयाँ ऐन कानुनको विरुद्धमा आन्दोलनमा उत्रिएका नेपालगञ्जका उद्योगी व्यापारीले बिहीबार आफ्नो पसलमा कालो झण्डा राखेका छन्।…