मनकामना केबुलकार पोखरा कप

माघ १५ देखि मनकामना केबुलकार पोखरा कप, विजेतालाई ७ लाख ५५ हजार

पोखरा- छैठों संस्करणको मनकामना केबुलकार पोखरा कप २०७५ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आउँदो माघ १५ गतेदेखि पोखरा रंगशालामा आयोजना हुने भएको…