मन्त्रीले ‘उत्तर भारतीयसँग जागिरका लागि योग्यता छैन’ भनेपछि प्रियंका गान्धी आक्रोशित

मन्त्रीले ‘उत्तर भारतीयसँग जागिरका लागि योग्यता छैन’ भनेपछि प्रियंका गान्धी आक्रोशित

एजेन्सी– भारतका केन्द्रीय श्रम एवं राेजगार मन्त्री सन्तोष गंगवारले उत्तर भारतीयहरुमा जागिरको लागि योग्यताको कमी रहेको बताएपछि विवादमा तानिएका छन्।…