मन बढेको कसले देख्छ र !

जेष्ठ नागरिकको गुनासोः वन डढेको सबैले देख्छन्, मन डढेको कसले देख्छ र !

दाङ– लक्ष्मीनारायण खनाल जेष्ठ नागरिक हुन्। उनलाई थाहा छ, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा सरकारले ५० प्रतिशत छुट दिएको छ।…