मिनीट्रकको ठक्कर

मिनी ट्रकको ठक्करले १९ महिने बालकको ज्यान गयो

काठमाडौँ: भक्तपुरमा मिनी ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका-८ आरुबारीस्थित देवी इँट्टाभट्टामा सोमबार बा २ ख १३७८ नम्बरको मिनी…