मुग्लिन सडक

मुग्लिन सडकमा भिरबाट ढुंगा खसेर माइक्रोचालकको मृत्यु

काठमाडौँ-  चितवनको इच्छाकामना गाउँपालिका-६ मुग्लिन–नारायणगढ सडकखण्ड स्थित २ नम्बर पुलमा शुक्रबार भिरबाट खसेको ढुंगाले लागेर माइक्रोचालकको मृत्यु भएको छ। मकवानपुर दामन-६…