मुद्दा स्थगन गर्ने परम्परा हटाउनुपर्छ- कामु प्रन्या

मुद्दा स्थगन गर्ने परम्परा हटाउनुपर्छ- कामु प्रधानन्यायाधीश

काठमाडौँ- कामु प्रधानन्यायाधीश दीपकराज जोशीले सेवाग्राहीलाई सहज बनाउने गरी छिटो न्याय दिने व्यवस्था मिलाउन उच्च अदालत पाटनलाई निर्देशन दिएका छन्।…