मैदानका हिरो

साफ च्याम्पियनसीपका लागि जसले फेर्दैछन् विराटनगर रंगशालाकाे रङ्गरुप

मोरङ–  ‘अब भने अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता गराउन मैदान तयारी अवस्थामा छ’, मैदानको बीच भागमा उभिएका ५२ वर्षीय दिपक रजक भन्दै थिए।…