मोक्षभूमि

राजनीतिक अभियन्ता दाहालले उपन्यासमा ल्याए मुक्त दासहरुको अद्भूत कथा

काठमाडौँ- राजनीतिक अभियन्ता एवं लेखक केशव दाहालको पहिलो उपन्यास ‘मोक्षभूमि’ किताब पब्लिसर्सले मंगलबार बजारमा ल्याएको छ।

'मोक्षभूमि'को कथा संवत…