मोदीलाई अभिनन्दन दिन ठिक्क महानगरपालिका

मोदीलाई अभिनन्दन गर्न ठिक्क पारियो राष्ट्रिय सभागृह

काठमाडौं- महानगरपालिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शनिबार अपराह्न नागरिक अभिनन्दन गर्देैछ। त्यसका लागि महानगरपालिकाले राष्ट्रियसभा गृहलाई सजाएर चिटिक्क पारेको छ।…