मोदी आउने भएपछि जनकपुरमा सुरक्षा व्यवस्था कडा

बिहीबारै सर्वसाधारणले जानकी मन्दिर छिर्न पाएनन्, जनकपुरमा सुरक्षा कडा

जनकपुरधाम- शुक्रबार जनकपुर आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। मोदीले जनकपुर पुग्‍ने लगत्तै जानकी…