यातायात समितिको चरम लापरबाही

उपचार रकम नदिएपछि दुर्घटनाका घाइतेलाई अस्पतालले बन्धक बनायो

बुटवल-दुर्घटनामा घाइते भएकाहरुको उपचारको व्यवस्था गर्नुपर्ने यातायात समितिले गम्भीर लापरबाही गरेपछि घाइतेहरु अस्पतालमा बन्धक बनेका छन्। रुपन्देहीको भैरहवामा रहेको युनिभर्सल…