यार्सा सङ्कलनमा विद्यार्थीलाई गाउँपालिकाको रोक

यार्सा सङ्कलनका लागि पाटन जान विद्यार्थीलाई रोक

खलंगा– जुम्लाको पातारासी गाउँपालिकाले यार्सा सङ्कलन लागि पाटन जान विद्यार्थीलाई रोक लगाएको छ। वर्षेनी यार्सा टिप्न जाँदा विद्यालयको पठनपाठन प्रभावित…