यो महिना पलेँटीमा संगीतकार विक्रम गुरुङ

संगीतकार बिक्रम गुरुङले सुनाउनेछन् पलेँटीमा अरुण थापाका गीत

काठमाडाैँ– साउन महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा प्रसिद्ध संगीतकार विक्रम गुरुङको प्रस्तुति हुने भएको छ। यसका निम्ति हङकङबाट संगीतकार विक्रम…