राजमार्गमा चल्ने अटो रिक्सा चालकलाई रिफ्लेक्टर ज्याकेट

राजमार्गका अटो रिक्सा चालकलाई ‘रिफ्लेक्टर ज्याकेट’

दाङ– पूर्व पश्चिम राजमार्गमा चल्ने अटो रिक्साका चालकले रिफ्लेक्टर जडान भएको ज्याकेट लगाउन थालेका छन्। अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीको…