राजा ज्ञानेन्द्रले हामीले लेखेर दिएको वक्तव्य पढेका थिएः माधव नेपाल

‘राजा ज्ञानेन्द्रले जारी गरेको विज्ञप्ति हामीले ड्राफ्ट गरेर दिएका हाैँ’

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले २०६३ वैशाख ११ गते तत्कालिन राजा ज्ञानेन्द्रले आफूहरुले दिएको वक्तव्य…