रातो-मच्छिन्द्रनाथ

सुरु भयो रातो मच्छिन्द्रनाथको रथ यात्रा (तस्बिरहरु)

काठमाडौँ– रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको छ। रातो मच्छिन्द्रनाथको रथारोहण गरेको चार दिनपछि बुधबारबाट रथ तान्न सुरु गरिएको हो।…