रोकिराखेको टिपरको पछाडि स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

रोकिराखेको टिपरको पछाडि स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२७ स्थित सडकमा रोकिराखेको ना ३ ख ७५६१ नम्बरको टिपर पछाडि बा ९२ प ६५६५ नम्बरको स्कुटर ठोक्किँदा…