लेनदेनमा मिलाइयो विवाद

नोबेल अस्पतालमा डाक्टर नभेटिएपछि शिशुको ज्यान गुम्यो, अढाइ लाख रुपैयाँ क्षतिपूर्ति

मोरङ– विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि आफन्तहरुले चिकित्सक नभेटिँदा शिशुको मृत्यु भएको आरोप लगाएका छन्। सुनसरीको बर्जु…