Adrian the hero as he saves Tammy Abraham’s spot kick to ensure the Reds win another shootout in Istanbul and lift the UEFA Super Cup

चेल्सीलाई स्तब्ध पार्दै लिभरपुलले जित्यो उपाधि

सुपर कप फुटबलको उपाधि लिभरपुलले जितेको छ । स्थानबुलमा बुधबार राति भएको खेलमा चेल्सीलाई स्तब्ध पार्दै लिभरपुलले उपाधि जितेको हो…